उपरोक्त सम्बन्धमा यस वित्तीय संस्थाले प्रकाशित गरेको कनिष्ठ सहायक प्रशिक्षर्थीमा
छोटो सुचिमा परेका उम्मेरदवारका लागी लिखित परीक्षा तपशिल बमोजमको स्थानमा
रहने व्यहोरा सबैका लगाी जानकारी गराइन्छ ।
१) काठमाडौँ - श्री नेबरुड इङलीस बोर्डिंग स्कूल मण्डिखाटार काठमाडौँ ।
२) धनगढी कैलालीः- श्री सारदा माध्यामिक बिद्यालय धनगढी कैलाली ।
३ ) बर्दिबास महोत्तरीः-श्री सेन्टर पईन्ट एकेडेमी बर्दिबास महोत्तरी ।
पदपुर्ति समिति